Friday, June 18

भाइरल बनेका ७० बर्षका बृद्धले ल्याए २० बर्षका २ जना श्रीमती, जेठी र कान्छीको पर्यो यस्तो झ गडा (भिडियो सहित)

April 1, 2021 186

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् । जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकप बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् । बिवाह भएको दुई बर्ष बितिरहदा सन्तान लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।

छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बताउछन् उनि । अहिले फेरी अर्की २० बर्षकी युवती भाइरल बाजे संगै बिहे गरेको भन्दै मिडियामा आएपछि अन्त्यमा के भयो ? तल भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्