February 2, 2021 98
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दु’घ’र्टना हुँदा १६ जना घा’इते भएका छन् ।
मङ्गलवार दोलखाको बुलुङबाट काठमाण्डौका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दु,घर्ट,ना हुँदा १६ जना घा,इते भएका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
घाइ,तेको खाडीचौरको अस्प,तालमा उ,पचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । ती,व्र गतिमा आएको बस सडक छेउमा प,ल्टिएको बताइएकाे छ । चालक फ,रार रहेकाे प्र,हरीले जनाएकाे छ ।
सिन्धुपाल्चोकको मुडे प्र,हरी पो,स्टमा बसमा १५ जना यात्रु रहेको विवरण रहे पनि बीचमा यात्रु चढेकाले २५ जना जति यात्रु बसमा रहेको अनुमान गरिएको एसपी अधिकारीले बताउनुभयो ।(फाईल तस्विर)
प्रतिकृया दिनुहोस्