Sunday, October 17

हार्दिक बधाई : प्रहरि निरीक्षक मा देश भरीमै एक नम्बर मा नाम निकाल्न सफल नवराज खड्का !

April 3, 2021 315

नाम :- नवराज खड्का देशभरिमै एक नम्बरमा नाम निकाल्न सफल प्रहरी निरीक्षक (inspector )जस्तो गरिमामय पदमा सिफारिस भएकोमा धेरै धेरै बधाई साथै सफल कार्यकालको शुभकामना ! आजबाट खुकुरी क्रस लगाउन योग्य सावित हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना!! सामाजिक सञ्जाल बाट लिएका । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्