Saturday, July 24

Rip ?? लिचीको दाना घाँटीमा अ,ड्कि,दा ६ महिने बालकको मृ,त्यु

June 3, 2021 283

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अ`ड्कि`दा एक बालकको मृ`त्यु भएको छ।जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अ`ड्कि`ए`र मृ`त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अ´ड्एि´प´छि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्