Saturday, July 24

३ दिनदेखि हराएका विर्तामोडका होटल व्यवसायी, जंगलमा मृ त फेला परे (भिडिओ हेर्नुस्)

April 4, 2021 224

२०७७ चैत २१
टिकापुर । कैलाली टिकापुर नगरपालिका निवासी विशाखा विष्ट ले गए राति आ’त्म ह’त्या गरेकी छन् । आ’त्म ह’त्या को खास कारण भने अहीले खुलिसकेको छैन । हाल उनी टिकापुर बहुमुखी क्याम्पस टिकापुर मा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिन । घट्ना को विस्तृत विवरण आउन बाँकी रहे पनि डि’प्रेशन मा आएर आ’त्मह’त्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनकाे मृ’त्यू को खबर ले टिकापुर बहुमुखी क्याम्पस मा एक दिन शो’क बिदा समेत दिइएको छ ।

प्रतिकृया दिनुहोस्