Saturday, September 18

नायिका रेखा थापा भन्छिन्, ‘यो देशमा परिवर्तन चाहने हो भने राजनीतिमा नयाँ अनुहार आउनुपर्छ’, को हो त नयाँ अनुहार?

April 4, 2021 243

शनिबार नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको कार्यक्रममा सहभागी हुँदै नायिका रेखा थापा। तस्बिर: थापाको ट्वीटरबाट।शनिबार नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको कार्यक्रममा सहभागी हुँदै नायिका रेखा थापा। तस्बिर: थापाको ट्वीटरबाट।

रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्। ‘वाहवाही’ कमाइरहेकै अवस्थामा

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा। त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो।

तर, कुनै बेला माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन्। उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन्। थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्