Friday, June 18

पूर्वप्रधानसेनापति राणाको कोरोना संक्रमणबाट नि’धन

April 5, 2021 93

काठमाडाैं : पूर्वप्रधानसेनापति महारथी अर्जुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज(आइतबार) बेलुका नि’धन भएको छ। सैन्य अस्पताल छाउनीमा उनको नि’धन भएको हो। सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक र’थी सन्तोषबल्लभ पौडेलका अनुसार उनलाई नि’मोनिया थियो
उनमा को’रोना संक्रमण पछी नि’मोनिया भएको थियो। दि’वंगत राणाको भोलि(सोमबार) पशुपति आ’र्यघा’टको वि’द्युतीय श’वदा’हगृ’हमा सै’निक सम्मानका साथ अ’न्त्ये’ष्टि गरिने पाैडेलले बताए। एक मात्र छोरा अरुणको क्या’न्सरका कारण न’र्भिक अस्पतालमा तीन साताअघि नि’ध’न भएको थियो।

छोराको उपचारका नि’म्ति उनी पनि लामो समय मुम्बई बसेका थिए। उनी ०४० देखि ०४४ सम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए । राणा पाकिस्तानका लागि नेपाली राजदूत पनि भएका थिए । उनी सन् १९८८ देखि १०९२ सम्म पाकिस्तानमा राजदूत भएका थिए ।

प्रतिकृया दिनुहोस्