Saturday, October 16

रेलकाे ठ’क्करबाट अमेरिकामा नेपाली चेलीको मृ’त्यु

May 6, 2021 329

अमेरिकामा दु र्घटनामा परी सिन्धुपाल्चो’ककी एक युवतीको मृ त्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठको मृ त्यु भएको हो। उनलाई त्यहाँ जिना भनेर चिनिन्थ्यो।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे उनलाई ठ क्कर दिएको हो।

ठक्क’रले घ टनास्थलमै उनको मृ त्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। उनको दाहसंस्कार आगामी श’निबारर गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्