Saturday, July 24

कोरोना सङ्क्रमणबाट कतारमा तीन नेपालीको मृ’त्यु

April 7, 2021 232

दोहा- कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृ’त्यु भएको छ । गैरआवासीय नेपाली स’ङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृ’त्यु भएको बताए ।

कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रि’ब्र रुपमा फै’लिरहेको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि नि’को हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ ।मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा एक्टिभ के’स रहेका छन् ।

तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।थप तीन नेपालीको मृ’त्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गु’माउने नेपालीको सङ्ख्या २१ पुगेको छ ।संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्र’तिबन्ध लगाउँदै भाइरसबाट ब’च्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

मन्त्रालयले जनताहरुलाई मा’स्क लगाउन, सामाजिक दूरी कायम गर्न र को’भिड १९ महामारी बि’रूद्ध लड्’न सवारी साधनहरुमा मा’निसहरुको संख्या सी’मित गर्न जस्ता साव’धानी अ’पनाउन अ’नुरोध गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्