Monday, June 14

टिकटकमा भा इरल हुन खोज्दा यसरी गयो ज्यान,(भिडियो सहित)

February 8, 2021 201

काठमाडौ – अहिले धेरै युवाहरुले टिकटक चलाउछन् । टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् र भाइरल बनन्ने होडमा रहेका हुन्छन् । सामाजिक सञ्जाल टिकटक अहिले युवायुवतीका लागि निकै प्रिय साधन बनेको छ । समय विताउन र आफुलाइ परिचित बनाउन पनि यो राम्रो माध्यम बनेको छ । टिकटकका कारण कतिपय युवा युवती स्टार समेत बन्न सकेका छन् ।

तर सबैलाई राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने छ्रन । टिकटककै कारण कतिपयले ज्यान गुमाएका घटना पनि सार्वजनिक भएको छ । यस्तै घटना सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा भएको छ । टिकटकका कारण कक्षा ७ मा अध्ययनरत एक १३ वर्षकी किशोरीको निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी करुणा चन्दको निधन भएको हो ।

टिकटक बनाउन भन्दै उनले घरको पं’खा’मा पा’ सो ल’गा’एर अभिनय गर्न खोजेकी थिइन् । डो’रीको एक तिरको भाग पं’खा’मा बाँ धि न अर्को भाग आफ्नो घाँ टी मा बाँ धेर टुल माथि उभिइन् । त्यती बेला उनका साना भाई मात्र घरमा थिए । बुवा शिक्षक भएकाले विद्यालयमै थिए भने आमा घरको कामले बाहिर थिइन् ।

उनले टे’केको स्कूलको सन्तुलन वि’ग्रिएर प’ल्टियो उनी डो’री’मा झु ‘ण्डि इ न् । दिदीलाई त्यस्तो अवस्थामा देखेपछि घर बाहिर भएकी आमालाई बोलाउन भन्दै भाई गए । आमालाई बोलाएर घर आउँदा सम्म करुणाको निधन भइसकेको थियो । चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि न’हरमा डु बे र मृत्यु भएको थियो। उक्त घाउ निको नहुँदै फेरि अर्की छोरी गुमाउनु परेपछि परिवारमा शो’क परेको छ ।

माघ १२ गते भएको यो घटना पछि एकै परिवारमा दुई छोराछोरीको निधन भएको छ । उनीहरुका आँ’सु था’मिएका छैनन्। उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ। कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पो’ष्टमार्टम रिपोर्टले पनि सोही कुरा पुष्टि भएको बताए ।

भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्