Friday, July 23

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले आ’त्मह:त्या ग’र्नुको कारण थाह पाउँदा सबै च’कित !

April 8, 2021 169

सुर्खेत । सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृ’त फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ’त भेटिएका हुन् । १४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ’त फे’ला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए । प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’श’वलाई पो’स्टमार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घ’टनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाँकि स्थलगत रिपोर्टको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्