Friday, June 18

बिहे गर्छु भनेर गौशालाको होटलमा लगेर यी किशोरीलाई अ’लपत्र पारी केटा फ’रार

April 8, 2021 158

काठमाडौँ, गौशालाको होटलमा एक महिला अल्पत्र परेर होटेलमा बसेकी छिन। यि महिला लाई उन्को साथीले होटेलमा छाडेर संपर्क बिहिन भएसी उन्ले मिडिया लाई खबर गरेर आफ्नो साथी खोज्दिना अग्राह गरेको हो ।

सुन्दरी जलकी एक युवती केटा साथी सँग काठमाडौ आइन् घरमा थाहानै नदी उनलाइ एक युवाले गौशाला होटलमा लगे आईले ती केटाले ति युबतिलाई एक्लै छोडेर गएका छन् । होटलको बिल समेत नतिरी युवा फरार भए पछि युवतीले मिडियाको सहरा लिएर खोजिदिन आग्रह गरेकी हुन् ।

उनी भन्छिन् अब सम्बन्ध भए पछि मन मिलेपछि एस्तो किन गरेको होला भन्दै उक्त युवा लाई सम्पर्कमा ल्याउनका लागी मिडियामा आएकी हुन। उनी हेर्दा लाग्छ सारीक रूपमा उनको उचाइ अलि कम छ।

प्रतिकृया दिनुहोस्