Friday, June 18

पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पतालमा ज्या’न गएपछि रिक्सामा ल्याइयो शब्

May 8, 2021 105

कोहलपुर नगरपालिका—५ का ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पतालमा ज्या’न गएको छ । शुक्रबार ३ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर रिपोर्ट पर्खेका थिए । पीसीआर कुर्दाकुर्दै बिरामीको मृ’त्यु भएपछि आफन्तीले रिक्सामा राखेर कालो प्लास्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् । उनले फेसबुक पोस्टमा सं’क्रमितको अवस्था दिनानु दिन बढ्दै गएकोले मनोबल बढाउन अनुरोध समेत गरेका छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

यस्तै, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्या’न गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा वि’स्फोट भएको र त्यहाँ कार्यरत मजदूूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृ’तक पाँच जनाको पहिचान खुलेको छ । दु’र्घटना लगत्तै प्र’हरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उ’द्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

प्रतिकृया दिनुहोस्