Saturday, June 19

काखमा भएकी छोरीले मा’स्क नलगाएको भन्दै जब आमा छोरीलाई नै विमानबाट झारियो !

April 8, 2021 129

काठमाडौं : अमेरिकामा एक दुई वर्षकी बालिकाले मा’स्क नलगाएको भन्दै उनको पुरा परिवारलाई नै विमानबाट तल झारिएको छ। गत सोमबार स्पिरिट एयरलाइन्सका स्टाफले ७ वर्षकी गर्भवती महिला उनकी दुई वर्षकी छोरी, अपां’गता भएका छोरा र उनको श्रीमानलाई विमानमा सवार हुन दिएका थिएनन्।
सानी बालिकाले दही खा’नको लागि मा’स्क खोलेकी थिइन् । न्युजर्सीबाट फ्लोरिडाको ओर्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झा’रिएको थियो । यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ । ७ वर्षकी ग’र्भवती अभितालले आफूहरुले मा’स्क लगाएको बताउँदा फ्लाइट एटेन्डेन्टले २ वर्षकी बालिकाले मा’स्क नलगाएकाले सबैले विमानबाट झर्नुपर्ने बताएकी थिइन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीको वि’रोध जनाए। दुई वर्षकी बालिकाले मा’स्क खोलेर दहीखानु कुनै अप’राध नभएको भन्दै आवाज उठेको थियो। उनीहरुलाई विमानमा सवार हुन नदिए आफूहरु सबै विमानबाट बाहिरिने बताएपछि भने अभिताल को परिवार सोही विमानमा चढेर फ्लोरिडा पुगेका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्