Saturday, February 27

चिहानबाट खनेर निकालिएको श्रीमतीको अवशेषसँग १६ वर्षदेखि सँगै सुतिरहेछन् यी व्यक्ति (भिडियो)

February 9, 2021 72

यतिबेला हिन्दु धर्मावलम्बीहरुको स्वास्थानीको ब्रत चलिरहेको छ । स्वास्थानिको कथामा एउटा अध्याय छ । जसमा सतिदेवीको निधन पछि भगवान शिवले उनको वियोग सहन नसकेर उनको श व लिएर विश्व भ्रमण गरेका थिए । उनको श व कुहिएर टु’क्रा टु’क्रा भएर नसकिँदा सम्म शिवले सतिदेवीको श व काँधमा बोकेर विश्वभर डुले । यो त एउटा धार्मीक कथा भयो । यस्तै कथासंग मेल खाने एउटा वास्तविक कथा पनि यो धर्तीमा छ ।भियतनामका एक जना पुरुषले श्रीमतीको निधन भएपछि उनको वियोग सहन नसकेर श व गा’डेको स्थानवाट उनको अवशेष निकालेर त्यही अबशेषसंग १६ वर्ष देखि सुतिरहेका छन् । श्रीमतीको निधन सहन नसकेर उनले गा डेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्