Monday, June 14

छोरीलाई दुध खु’वाउँदै गर्दा आमाको मृ’त्यु, आमाको ला’शले थि’चिँ’दा नि’सा’स्सि’एर छोरीको पनि मृ’त्यु

May 9, 2021 91

काठमाडौं। आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो ।

आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो ।घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्