Friday, July 23

सोचेकी पनि थिन हाम्रो पहिलाे भेट नै अन्तिम होला भनेर : साह्रै मन रोइरहेको छ हजुरको स्वार्गमा बास होस

June 9, 2021 131

अत्यन्त दु:खद! निशब्द ! भावपुर्ण श्रद्धाञ्जली पुष्प सर!

हाम्रो ठूलो सपना थियो तर त्यो सपना पूरा गर्नै नपाइ यो संसार बाट बिदा हुनुभयो, हाम्रो पहिलो भेट नै अन्तिम बन्यो कस्तो बिडम्पना! हजुरको स्वार्गमा बास होस! यस शो’काकुल घडिमा सम्पूर्ण परिवारजन, आफन्तहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु। – पुष्प बरुवाल को नि’धन पस्चात सिर्जना लामा ले लेखेको यो भावुक फेसबुक स्टाटस ।

यो पनि:अहिले सबैको चासोको बिषय बनेको घटना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डि एको अ व स्थामा फे ला प रे की थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन।

चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक त ना ब साथै ससुराको ग लत न जर थियो भन्ने आ रोप लागेको छ ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।

लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

प्रतिकृया दिनुहोस्