Saturday, December 4

के भयो गायक पशुपति शर्मालाइ ? अस्पतालबाट आयो यस्तो भिडियो

February 8, 2021 264

लोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

विश्व भरि कोरोनाको त्रास संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त ? त्यस्तै शब्दहरुलाई जोडेर मन छुने गित निर्माण गरेका छन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

गायक पशुपति शर्माको सुमधुर आवाजमा उनै बहुप्रतिभाशाली कलाकार पशुपति शर्मा को लय तथा शब्द सिर्जनामा पशुपति शर्माकै लोक दोहोरि एल्बम मा मरे भने बजारमा सार्बजनिक भयको छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्क्रिष्ट भिडियो सम्पादन गरेका छन्।

उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ। उक्त भिडियो पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

प्रतिकृया दिनुहोस्