Tuesday, November 30

सियोन श्रेष्ठको अवस्था देखेर हस्पिटलले हार मान्यो, सबैले एकपटक पढेर सक्दो शेयर गरौं, नानीको ज्यान बचाउन सहयोग गरौं (भिडियो)

February 8, 2021 418

एजेन्सी । सियोन श्रेष्ठको अवस्था देखेर हस्पिटलले हार मान्यो। सबैले एकपटक पढेर सक्दो शेयर गरौं। हजुरहरुको एक शेयरको सहयोगले नानीको ज्यान बच्नेछ । स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ ।

थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ ।

सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।

सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवारमा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्नेले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।र यो videos नानुको हेर्नु होला उसले सहेको यो दु:ख र हामी आमाबुवाले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ । **थप भिडियो हेर्न तल क्लिक गर्नुहोला***

भिडियो:

प्रतिकृया दिनुहोस्