Tuesday, November 30

दुःखद खबर; स्कुटर दु’र्घटनामापरि कलाकार पूजा गहतराजको मृ’त्यु

February 9, 2021 438

बुटवल –रुपन्देहीको तिलोत्तमामा भएको सवारी दु’र्घटनामा परि कलाकार पुजा गहतराजको मृ’त्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्’राइभरटोल नजिकै बसको ठ’क्करबाट स्कुटरमा सवार पूजाको मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको घर बुटवल चाँदबारी भएको खु’लेको छ ।’ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घ’टनाबारे थप बिबरण आउन बाँकी छ । प्रहरीले घ’टनाबारे अनुसन्धान थालेको जनाएको छ ।

२६ बर्षिया पूजा गहतराज नृ’त्यङ्गना हुन् भने न्यू इ’न्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकाे कलाकार किशाेर थापा मगरले जानकारी दिए ।उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृ’तआत्माको चि’रशान्तीको कामना गर्दै शो’क स’न्तप्त परिवारजनमा गहिरो स’मबेदना ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्