Wednesday, October 27

अहिले जीवन र मृ त्युु सग ल डि रहेकि निशाले पहिले मञ्चमा यसरी दम्दार नाच्थिन्,अहिले यसरी उपचार भैरहेको छ ,यस्तो छ अवस्था (हेर्नुस् भिडियो )

June 12, 2021 349

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्