Saturday, March 6

आमा गुमाएकि यी फुलजस्ति नानिले सबै काम गर्छिन् (हेर्नुस् भिडियो)

February 12, 2021 66

भाइ २३ दिनको हुदा पर्याप्त उपचार खर्च नपाएर सुत्केरि आमाको मृत्यु भएपछि चार बर्षिय शितल माझिको काधमा ठूलो जिम्मेवारी आयो ।

सानै उमेरमा भाइ हुर्काउने ,भाडा माझ्ने,पानी बोक्ने,तरकारी बनाउने लगाएतका काम शितलले गर्न थालिन् ।

शितलका बुवा बिहान सबेरै देखि बेलुका अबेरिसम्म पेन्टिङ काम गर्ने हुदा पनि घर सम्हाल्ने र भाईको स्याहार गर्ने जिम्मेवारी उनकै कादमा थुप्रिएको हो ।अहिले भने शितलकि बुवाले अर्कि कान्छि आमा ल्याउनुभएको छ,यशसगै शितललाई अब सहज हुने आकलन गर्न सकिन्छ।

थप हेर्नुहोस् भिडियो सामाग्रि ;

प्रतिकृया दिनुहोस्