February 12, 2021 89
भाइ २३ दिनको हुदा पर्याप्त उपचार खर्च नपाएर सुत्केरि आमाको मृत्यु भएपछि चार बर्षिय शितल माझिको काधमा ठूलो जिम्मेवारी आयो ।
सानै उमेरमा भाइ हुर्काउने ,भाडा माझ्ने,पानी बोक्ने,तरकारी बनाउने लगाएतका काम शितलले गर्न थालिन् ।
शितलका बुवा बिहान सबेरै देखि बेलुका अबेरिसम्म पेन्टिङ काम गर्ने हुदा पनि घर सम्हाल्ने र भाईको स्याहार गर्ने जिम्मेवारी उनकै कादमा थुप्रिएको हो ।अहिले भने शितलकि बुवाले अर्कि कान्छि आमा ल्याउनुभएको छ,यशसगै शितललाई अब सहज हुने आकलन गर्न सकिन्छ।
प्रतिकृया दिनुहोस्