Friday, June 18

नेपालमा पनि को’रोना भ’यान’क ब’न्दै ! एकै दिनमा ५५९ जना सं’क्रमण , १३ जनाको मृ’त्यु

April 12, 2021 144

नेपालमा सोमबार (आज) थप ५५९ जनामा कोरो’ना भा’इरस’को सं’क्रम’ण पु’ष्टि भएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

योसँगै नेपालमा को’रो’ना संक्र’मति’को संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

त्यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमण’का का’रण थप १३ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ५३ जना’ले कोरोना’का कार’ण ज्या’न गु’माए’का छ’न् ।

मन्त्रालयका अनुसार थप १३८ जना को’रोनामु’क्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोना’मुक्त भएका छन् ।

नेपालमा हाल ३ हजार ३ सय ६ जना आइसोलेशन र ८५ जना क्वारन्टाइन’मा रहेका छन् ।

त्यस्तै नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पी’सी’आर परी’क्षण गरिएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***!

प्रतिकृया दिनुहोस्