अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृ’त फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको श’व नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा श’व पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान गरिएकोमा एकैदिनमा १० हजार डलरभन्दा धेरै संकलन भएको छ ।
नेपाली युवा विद्यार्थी कौसल खतिवडा मेलबर्नको रि’जर्भोयर क्षेत्रमा एयरविएनविमार्फत भाडामा लिइएको घरमा मृ’त फेला परेका थिए । उनी २२ बर्षका थिए ।उनी बाथरुममा मृ’त फेला परेको भिक्टोरिया प्रहरीले जनाएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रहरीले श’वको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घटनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले बताएका थिए ।घ’टनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गै’रआवासीय नेपाली संघलाई आफ्नो छोराको श’व नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।
त्यसपछि एनआरएनए अष्ट्रेलियाले उनको श’व नेपाल पठाउनका लागि फण्डरेजर सुरु गरेको थियो । श’व नेपाल पठाउन र परिवारलाई सहयोका लागि गो’फण्डमी मार्फत त्यहाँ रहेका नेपालीहरुले सहयोग गरेका छन् ।
भिक्टोरिया प्रहरीले घ’टनास्थल शं’कास्पद नदेखिएको र आ’त्म’ह’त्याको आ’शंका गरिएको परिवारलाई जानकारी दिएको छ ।पो’ष्ट’मा’र्ट’म रिपोर्टपछि प्रहरीले श’व परिवार वा परिवारले ईच्छाएको व्यक्तिलाई ह’स्तान्तरण गर्नेछ । त्यसपछि श’व नेपाल पठाइने भएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्