Thursday, December 2

भारतले नेपाल मा प’ठाए’को खो‘प लगा‹एका ५५ स्वा’स्थ्यक’र्मी हिँड’डुल गर्नै न’सक्ने गरी बिरामी !

February 12, 2021 439

काठमाडौ । नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएपछि अब त्यसको प्रभावका बारेमा पनि समिक्षा सुरु भएको छ । कोरोना खोपको प्रभावका बारेमा सुमिक्षा सुरु भएको हो । कोरोनाको जोखिममा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएको हो ।पहिलो चरणमा अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई खोप लगाइएको छ । कोरोना खोप लगाउनेमध्ये केहीमा स्वास्थ्य समस्या पनि देखिएको बताइएको छ । तर यो सामान्य समस्या भएकाले निर्धक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीले भन्दै आएका छन् । दोलखामा कोरोनाको खोप लगाएका केहीमा नकारात्मक असर देखिएको छ ।पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस??

प्रतिकृया दिनुहोस्