Saturday, June 19

खुट्टा पुरै कुहिएर पिप र रगत बग्न थाल्यो ,यस्तो के भयो यी १६ बर्षे फुल जस्ता बाबुलाई ,कठै बिचरा (हेर्नुस् भिडियो )

May 13, 2021 76

काठमाडौं स्थित बालाजुमा एकजना १६ बर्षिय कलिलो उमेरका एकजना बाबू रहनुहुन्छ ।उमेरले मात्रै १६ बर्ष लागेका बिमल रसायिलिको जिन्दगी भने निकै नै फरक र एकदमै दर्दनाक छ ।भगवान्ले दुख पनि आखिर दुखिलाई नै झनझन थुपार्दो रहेछ ।

शरिरको देब्रे खुट्टाको घुडामा भएको क्यान्सरले गर्दा यतिका दिन सम्म यसरी ओछ्यानमा लम्पसार परेर बस्नुपर्ने बाध्यत्मक अवस्था आइपरेको छ ।बिमल सात कक्षा पढ्दापढ्दै घुडा दुख्न थाल्यो र सगसगै सुनिएपछि उपचार गरेन भन्दै उनी काठमाडौं आएका हुन् ।बाग्लुङ घर भएता पनि यो कलिलो उमेरमा लाउलाउ खाउखाउ र केही बनौ र ठूलो भएपछि आफ्ना बुवा आमालाई हेरौ भन्ने सपना सायद बिमलको जिन्दगीमा सपनानै रहेन् ।

अब घुडा पुरै सुन्निएको छ ,थुप्रै घाउहरु छन् र पिप र रगत अत्याधिक नै बगेको छ अझ भनौ घुडा पुरै कुहिएर कालो नै भएको छ ।यी बाबुको यति ठूलो पीडा आमाले भोगिरहेकि छिन् ।थप उपचार कसरी गर्ने भन्ने त छदै छ तर अहिले आर्थिक अवस्था यतिधेरै कमजोर भैसक्यो कि एउटा सिटामोल समेत किनेर खान दिने रकम छैन भन्दै आमा धुरुधुरु रुन्छिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्