Tuesday, May 11

राजेन्द्र खड्कीको खुलासा, ‘अब धेरै बाँच्दिन भन्ने थाहा पाएर श्रीकृष्णले श्वेतालाई ‘२ करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए’ (भिडियो हेर्नुस्)

February 13, 2021 182

द्धन्द्ध निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन् । उनी निडर तरिकाले आफ्ना कुरा खुलस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।

राजेश हमालको एक जना विदेशी गर्लफ्रेण्डलाई हमालले कमाल समतेर घुमाएको घटना उनले सार्वजनिक गरिदिएका थिए । अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन् ।

उनी निकै पुराना द्धन्द्ध निर्देशक हुन् । उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसंग जान्दछन् । साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका पृय साथी थिए ।

उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई एक्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् । उनले श्वेतालाई श्रीकृष्णले श्राप दिएको टिप्पणी गरे ।

श्रीकृष्ण श्रेष्ठको निधन भएपछि आफुले श्वेतालाई विवाह नगर भनेर सल्लाह दिएको बताएका छन् । तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखावटीमा गएको र विवाह निकै भब्य तरिकाले गरेका सबैको आँखामा परेको बताए ।

श्रीकृष्णले आफुलाई आफ्नो निधनको शंकेत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु श्वेतालाई अरुसंग विवाह गर्न भनेर सम्झाइदिउ भनेर भनेको स्मरण गरेका छन् ।

त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।द्धन्द्ध निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन् । उनी निडर तरिकाले आफ्ना कुरा खुलस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।

त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्