Wednesday, October 27

दुबई पुलिसको जागिर छाडेर लोकल कुखुरा पाल्दै यि सुन्दरी कमाण्डर ! करोडको आम्दानी (भिडियोसहित)

March 13, 2021 249

माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइनन् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दुख दिन्थे ।
त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दुक बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफादार सेना बनिन् ।
पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको (जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्वएच्छिक अवकाश लिईन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्