Monday, June 27

हातखुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी ( हेर्नुहोस भिडियो )

May 22, 2022 668

जीवनमा कस्तो कस्तो समस्या भोग्नु पर्छ त्यो कसले पो देखेको छ र हो तेस्तै घटना रहेको छ जन्मदैँ खुट्टा नभएका जोडी अर्जुन राई र तुलसीपुर दाङ की नन्दी ओली पनि पीडा उस्तै रहेछ।

उहाँहरू शारीरिक रुपमा अपांग भएपनी मागेर खाने भने होइन,सम्पत्तिको नाममा उहाँहरूसँग एकजना छोरी र अलिकति ऐलानी जग्गा मात्रै रहेछ।

उहाँहरूले आफूहरू बस्ने सुँगुरको फार्ममा पनि महिनाको पैंतालीस सय भाडा तिर्नुपर्ने रहेछ एक महिनाको।यी अपांग परीवारको लागि नदीसरा गरबुजा पोखरा,म्याग्दी भएका हाल हङकङबाट रू.२००००(बीस हजार)सहयोग गर्नुभएको छ।
बाकी हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्