Monday, June 27

प्रीन्सीपलवाट लगातार २ वर्षसम्म कर,णी भोगीकी किशोरी सिधाकुरामा लाइभ आइन (भिडियो सहित)

May 23, 2022 1176

सुस्मिता रे’ग्मीले कलिलै उमेरमा मो’डलि’ङ क्षेत्रमा लाग्दा भो’ग्नुपरेको यौ’न उ’त्पि’डन तथा ब’ला’त्का’र’बारे आवाज उठाइरहँदा रेजिना नाम गरेकी अर्की युव’तीले पनि आ’फूमा’थि ७ वर्ष अगाडि भएको ब’ला’त्का’र घटनाबारे मुख खोलेकी छिन्।सु’स्मिताले आफूमाथि लगातार ६ महिना एक मो’डलिङ कन्सल्टेन्सीका संचालकले ब’ला’त्का’र गरेको बताएपछि नेपालमा ब’ला’त्का’र तथा यौ’न हिं’सा’विरु’द्ध’को आवाज बु’लन्द भएको छ।

सुस्मिताले आ’फूमाथि भए’को यौ’न उ’त्पि”डनबारे आँ’ट गरेर आवाज उठा’एपछि सो घटनाले आफूलाई प्रे’रणा मिलेको बताउँदै रेजिनाले आफूमाथि ९ क’क्षादेखि एस’ईई दिँ’दास’म्म ब”ला’त्का’र भएको बताएकी छिन्।यतिबेला ने’पालभर ब”ला’त्’कारी’माथि का’रवा’ही’को माग गर्दै वि’रोध प्रद’र्शन ती’व्र भइर’हँदा सुन’सरी इ’टहरी घर भएकी २२ वर्षीया रे’जिना’ले आ’फू विद्या’लयकै प्रि’न्सिपल’ले ब ‘ला’त्का’र गएको बताएकी हुन्।

उनका अनुसार १५ वर्षको हुँदा ९ कक्षामा पढ्दा उनी प्रि’न्सिपलबाट प’टक–पट’क ब’ला’त्कृत भएकी थिइन्। उनले सामाजिक संजालमा दिएको जान’कारीअनुसार ब्लु’मि’ङ लो’टस इङ्’लिस से’केन्डरी स्कु’लमा पढ्’दा बि.सं २०७२–२०७३ तिर प्रि’न्सिपलले लगा’तार रुप’मा ब’ला’त्कार गरेका थिए।

होस्टेलमा बस्दैआएको त्यो समयमा आफूलाई छाती’मा स’म’स्या भएपछि प्रिन्सिपलले ‘अस्पताल लैजा’न्छु भनेर हो’ट’लमा पुर्त्याएर ती युवतीको भ’नाइ छ। दु’ई वर्षसम्म पटक–पटक ब’ला’त्कार गर्ने प्रि’न्सि’प’लवि”रुद्ध ब’ला”त्का’रको कि’टा’नी जा’हे’री दिँ”दा पनि आफ्नो मु”द्दा सु’नु’वाइ नभएको उनको गु’नासो छ।

होटलको कोठामा ल’गेर टि’सर्ट च्या’तेर ब’ला’त्का’र गर्नु’को साथै मो’बाइलमा न’ग्न भिडियो खि’चे”कोसमेत ती यु’व’तीले उल्लेख गरेकी छिन्। आफ्नो फो’टो र भि’डिओ’समेत खि’चेका प्रि’न्सि’पल’ले ‘ब्ल्”या’क’मेल’ गर्दै निरन्तर दुई वर्षसम्म यौ’न शो’ष’ण गरेको ती कि’शो’रीले खु’लाए’की छिन्।

युवतीले लेखेकी छिन्, ‘‘प्रिन्सिपल राज खड्काले मलाई विद्या’लयबाट अस्पताल जान भनेर लग्यो तर बाटोमा मलाई अस्पताल लै’जानुको सट्टा हो’टे’लमा पो पुर्‍यायो। होट’लमा पु’गेपछि उसले मलाई खाना खा’न भन्यो। मै’ले खान मानिन। मलाई अलि नराम्रो फि’ल भयो। म डराएँ। मरो अनुहारबाट पसिना बग्यो। त्यसपछि उहाँले ‘यता आऊ, गर्मी हुँ’दैन’ भन्दै कोठामा तानेर लग्यो।

कोठामा पुगेपछि उसले चु’कु’ल लगायो। त्यसपछि उसले फेरि मलाई खाना खान कर लगायो। मैले फेरि खान मानिन्। त्यसपछि उसले मेरो स्कुलको जर्सी च्या’त्यो। मलाई ब’ला’त्कार गर्‍यो।’’यो घटनापछि आफूले धेरै साथीहरूलाई सुना’एपछि क’सै’ले वि’श्वा’स न’गरेको ती’ युव’तीको गुनासो छ।

अहिले ती युवती लाइभ आएर चर्चित टेलिभिजन ग्यालेक्सी फोरकेमा आफ्नो कुरा राखेकी छिन । अब प्रस्तुत छ उनी संगको कुराकानी :

प्रतिकृया दिनुहोस्