Thursday, January 20

अत्यन्त दुखत खबर ! आज विहान एक यात्रुवाहक बस दु’र्घटना हुँदा कम्तीमा ३५ जना’को मृ’त्यु

February 16, 2021 283

यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दु’र्घटना हुँदा क’म्तीमा ३५ जना’को मृ’त्यु भए’को छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।

बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जना’को शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् ।

अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दु’र्घटना’को खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको बताइएको छ । फोटो फाइल ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्