Tuesday, September 27

सागर,बसन्ते,कस्ने भन्ने भाईरल मिदि भाइले नायिका स्वस्तिमा खड्कालाई भेटेर सिधै एस्तो भने(भिडियो सहित)

May 24, 2022 3171

नायिका स्वस्तिमा खड्कालाई मेदी भाई ले सिधै एस्तो भनेको छ । आज फिल्म को प्रिमिएर मा भाईरल मेदी भाई पनि पुगेको छ । स्वस्तिमा खड्का लाई दिदी तपाईं लाई धेरै माया गर्छु मन पराउछु भनेर एस्तो भनेको हो । आउनुश हेरै यो भिडियो जुन भिडियो भर्खरै सार्बजनिक भएको छ ।

फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ l युट्युब च्यानल ओ एस् आर डिजिटल बाट ट्रेलरलाई रिलिज गरिएको हो l फिल्ममा मुख्य कलाकार अर्पण थापा , नायिका स्वस्तिमा खड्का र देश भक्त खनाललाई फिचर्ड गरिएको छ l

ट्रेलरमा नायिका स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् l फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्छ l फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ

प्रतिकृया दिनुहोस्