Friday, June 18

भर्खरै आयो ड’रलाग्दो प्र’क्षेपण : नेपालमा भदौ १६ गते सम्म यो म’हा’मारी जारी रहने, ४२ हजार भन्दा बढीको ज्या’न जान सक्ने !

May 14, 2021 143

काठमाडौँ- कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृ त्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्या’न जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले म’हा मारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो ।

उक्त संस्थाले विश्वका २३० स्थानमा म’हा’मारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृ’तक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्