Friday, June 18

भावपूर्ण हार्दिक (श्रद्धान्जली) बिहान सबेरै हेलिकप्टर दु’र्घटना हुँदा ११ जनाको मृ’त्यु ।

March 14, 2021 151

टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

कलाकारका सन्तान त्यसै चर्चामा रहन्छन् । पाठकको रुचिको बिषय भएकाले उनीहरुको समाचार मिडियाले पनि पच्छ्याइरहन्छन् । यसै मध्येकी एक हुन् । शाहरुख खानकी छोरी सुहाना खान ।

उनी चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत फ्यानसंग जोडिएकी छिन् ।हालै उनले इन्स्टाग्रामको स्टोरीमा शेयर गरेको एउटा तस्विर भाइरल भयो । उनले मिरर सेल्फी इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् ।

उनको यो तस्वीरको सर्बत्र तारीफ भएको छ । उनका पनि फ्यानहरु छन् र उनीहरु सुहाना फिल्मी क्षेत्रमा आएको देख्न चाहन्छन् । दर्शकको यही चाहना अनुरुप उनका तस्वीर खुव सेयर गरिन्छन् ।

प्रतिकृया दिनुहोस्