Sunday, March 7

भा’गरथी ह’त्या प्रकरणः सं’दिग्धको घे’रामा सरकारी कर्मचारीदेखि शिक्षकसम्म

February 14, 2021 107

काठमाडौं । बै’तडीको दो’गडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भा’गरथी भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्या प्रकरणमा अनुसन्धान जारी छ । प्रहरी अधिकारीहरुका अनुसार अनुसन्धान स’कारात्मक दिशातर्फ अगाडि बढेको छ ।

स्थानीय स’नातन ध’र्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अ’ध्ययनरत् भा’गरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फ’र्किएकी थिइनन् । उनी २१ गते बिहान क’च्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृ’त अवस्थामा फे’ला परेकी थिइन् ।पो’स्ट’मा’र्ट’म रि’पोर्टबाट भा’गरथीको ब’ला’त्का’र’पछि ह’त्या भएको खु’लेको थियो ।

उनको घाँ’टी थि’चेर ह’त्या गरिएको रि’पोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डी’आईजी उत्तमराज सुवेदी आफैँ बैतडीमा छन् ।अनुसन्धानमा के’न्द्रीय अनुसन्धान ब्यु’रो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टो’ली ख’टिएको छ ।

प्रहरीले स’म्भावित सं’दिग्ध व्यक्तिहरुको सू’ची बनाएको छ । स्रोतले भन्यो, “सं’दिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चि’नजानका अन्य व्यक्ति छन् । अनुसन्धानमा केही सकारात्मक सं’केत फे’ला परेका छन् । सम्भवतः छिट्टै अ’भियुक्त सार्वजनिक गर्छौँ ।”

केही सं’दिग्ध व्यक्तिहरुको व्य’वहार र बो’ली शं’कास्पदसमेत पाइएको छ । प्रहरीले भा’गरथीले प्रयोग गर्दै आएको मो’बाइललगायत अन्य केही सामग्रीको फ’रेन्सिक ल्या’बबाट अनुसन्धान गरेको छ ।प्रहरीले पछिल्ला दिनहरुमा भा’गरथीका साथीलगायतका अन्य शं’कास्पदहरुसँग सो’धपुछ गरिरहेको छ ।

घ’टनास्थलमा भा’गरथीको मोबाइल भे’टिनुलाई प्रहरीले अनुसन्धानमा स’घाउ पुग्ने सकारात्मक सं’केत मान्दै आएको छ । यसबाहेक प्रहरीले क’ल डि’टेल, भा’गरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि ब’ढाएको छ ।

प्रहरीले शं’कास्पदहरुको ‘क्लो’ज रि’ङ’ बनाएको थियो । विभिन्न तथ्य र सू’चनाका आधारमा १५ जना बढी शं’कास्पदहरुको ‘क्लो’ज रि’ङ’ बनाएको हो । भा’गरथीलाई २१ गते मोबाइलमा केही क’ल आएको भए पनि उनले ‘रि’सिभ’ र ‘क’लब्याक’ न’गरेको पाइएको बताएको छ ।

प्रतिकृया दिनुहोस्