Saturday, December 4

आफ्नै आँगन’मा एउटा सानो गल्तीले ज्या’न गु’माए ४३ वर्षीय सहायक प्रधानाध्यापक

February 28, 2021 204

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगन’मा मृ’त अवस्था’मा फे’ला परेका छन् ।

अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्ला’बाट लडेर घिमिरे’को मृ’त्यु भए’को हुन सक्ने अनुमान गरिएको छ । ‘उहाँ’को श’व घरको दोस्रो तल्ला’को शौचालय मुनि आँगन’मा फेला परेको हो,’ डिएसपी रिजालले भने, ‘शौचालय जान खोज्दा ल’डेर मृ’त्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’

घिमिरेको कोठाको प्रकृति हेर्दा राति उ’नले म’दिरा से’वन गरे’को प्रहरीको भनाइ छ । म’दिरा से’वन ग’र्दै गर्दा शौ’चालय जा’ने क्रम’मा उनी घरको दोस्रो तला’बाट ल’डेर मृ’त्यु भए’को हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।

‘उहाँको शरीरमा अ’न्त कतै चो’टप’टक छैन, गा’ला धस्सिए’को छ र नाक, मुख’बाट र’ग’त आए’को अवस्था’मा श”व फे’ला परेको छ,’ रिजालले भने ‘श’व पो’ष्टमा’र्टम’का लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’

पो’ष्टमार्ट’म रि’पोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्