Saturday, July 24

यी नै हुन शिक्षकको कु८टा’इबाट मृ.त्यु भएका १० वर्षीय कृष्णप्रसाद राजवंशी

March 15, 2021 121

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृ.त्यु भएपछि विद्यालय वि.वादमा तानिएको छ। शिक्षकको कु८.टाइबाट ती बालकको मृ.त्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका – ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृ.त्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृ.त्युपछि विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु८ट८पिट गरेका थिए। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

प्रतिकृया दिनुहोस्