Thursday, December 2

४४ दिनको छुट्टीमा घर आएका ईण्डियन आ’र्मी विवेकको मोटरसाइकल दु’र्घटनामा नि’धन

February 28, 2021 188

दमौली: पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्या’स नगरपालिका–२ बु’ल्दीपुल नजिक शनिबार राति भएको मोटरसाइकल दु’र्घटनामा एक युवाको मृ’त्यु भएको छ । दु’र्घटनामा एक युवती घा’इते भएकी छन् ।मृ’त्यु हुनेमा व्यास नगरपालिका–२ मा’लेबगर बस्ने २२ वर्षीय विवेक थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दु’र्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घा’इते भएकी छन् ।

दमौलीबाट घाँ’सिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भई प’ल्टिदा घा’इते भएका विवेकको टाउकोमा चो’ट लागेको थियो । उनको दमौली अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी प’रेकाले मोटरसाईकल ब’ढी ग’तिमा रहेको र सडक चि’प्लो भएकाले चि’प्लेर दु’र्घटना भएको आ’शंका गरिएको छ ।थापा ईन्डियन आ’र्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ई’ण्डियन आ’र्मी युवकको पनि बाइक दु’र्घटनामा नि’धन भएको थियो ।

प्रतिकृया दिनुहोस्