Thursday, January 27

सवारीको ठक्करबाट कोटेश्वर क्याम्पसकी छात्राको निधन, चक्रपथ अवरुद्ध

March 3, 2021 297

काठमाडौं– आज बुधवार बिहान महादेवस्थान, काटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा अञ्जु दाहाललाई सवारी साधनले ठक्कर दिएर ज्यान लिएको विरोधमा चक्रपथको ललितपुर खण्डमा प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा कोटेश्वर क्याम्पसका प्रमुख गोविन्द कार्की समेत सहभागी छन् ।क्याम्पस प्रमुखको नेतृत्वमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।आज बिहान पाँच बजे घरबाट क्याम्पस जाने क्रममा एकान्तकुनामा दाहाललाई सवारी साधनले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्