Thursday, December 2

अनिशा तिमिलाई पाप हैन श्राप लाग्नेछ ,कन्चन घिटिक घिटिक हुदापनि पलाएनै है प्रेम ,हार्दिक श्रद्धाञ्जली कन्चन ( भिडियो हेर्नुस्)

March 8, 2021 310

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।
विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्