Friday, June 18

यिनै हुन महामारीमा उपत्यकाका चार प्रहरी क’माण्डर : का’लोबजारी रोक्नेदेखि अक्सिजन सिलिण्डर खोज्दै

May 16, 2021 200

महानगरीय अ’पराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर ब’रामद पनि गरिएको थियो ।को’रोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अ’क्सिमिटरको माग अत्यधिक छ । विभिन्न औ’षधिजन्य पसल एवं फ’र्माहरुले आम सर्वसाधारणलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटर खरिदविक्री गरिरहेको पाइएको हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्