Thursday, March 4

साहसिक छोरी जसले गरिन आफ्नी आमाको का’जकिरिया !

January 16, 2021 133

स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वार्ड नं – १ बस्ने बुबा पदमकुमार श्रेष्ठ र आमा विष्णु श्रेष्ठकि कान्छी छोरी निला श्रेष्ठले आफ्नी आमा’को का’जक्रीया म आफैं गर्छु छोरी पनि छोरा नै हो छोरीले किन आमाको द’शकर्म गर्न हुन्न ? भनेर आफ्नी आमा’को का’जकिरिया आफैं गर्ने हि’म्मत गरेकी छिन् ।

बाबुआमा’को काज’किरिया गर्न छोरा नै चाहिन्छ भन्ने तर्कको दरिलो खण्डन गर्दै उनले समाजमा छोराछोरीको भे’दभावपूर्ण व्यबहारलाई अन्त्य गर्नुपर्छ भन्दै छोराछोरी बराबरी हुन भने व्यबहारमै लागु हुनुपर्छ अनि मात्रै हाम्रो समाजको कु’सं’स्कार अन्त्य हुने बताएकि छिन ।

उनको यो साहसिक कदमले अन्य छोरीमात्रै हुने आमाबुबा र छोरीहरूलाई थप प्रेरणा र उर्जा दिने विश्वास गरिएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्