Wednesday, September 22

हे दैव ! यो के भयो यस्तो ,खुट्टा नै यतिसम्म भएको रहेछ ,मुटु दह्रो पारेर मात्रै हेर्नुहोला (हेर्नुस् भिडियो )

April 16, 2021 288

अर्घाखाँची जिल्लाको छतदेव गाउपालिका वडा नं ५ का देवुराम कुवरको यो जिन्दगी बिस्तारामै बितिरहेकोछ।करिब १९ बर्षबाट बिस्तारामै बितेको यो दृश्य हेरेन पनि लगभक नसकिने अवस्था छ अझ पीडा खप्ने र पर्ने मान्छेलाई त झन के सम्म भएको होला ।

बिहेपछि सुख मिल्छ कि भनेकि उनकि श्रिमतिले त झन बिवाह पछि नर्कको जस्तो भएको आफ्नो जिन्दगी उनी बताउँछिन् ।श्रिमानको यस्तो घाउ सुरुवाति दिनमा हेर्दैगर्दा आफुले दुई महिनासम्म खानै नखाएको तर यथार्थलाई आखिर स्विकार्नै पर्दोरहेछ भन्दै ती डरलाग्ला घाउहरु धुने सफा गर्ने समेत उनैले गर्दै आएको बताउँछिन् ।

यो घाउ सर्वा रोग हो भन्दै कोहि पनि हेर्न समेत नआउने उनी दुखेसो गर्छिन् ।यदि सर्नेनै भए म १९ बर्षबाटनै सगै छु घनउसग अझ नजिक छु खै त सरेको भन्द‌ै निकैनै दुख पोख्छिन्।छोरा बुहारि पनि आए हेरे मात्रै र अर्कै कोठामा सुते ।आफ्नै परिवारबाट घात भएपनि अरुबाट हुनु त स्वभाविक नै त हो ।

सुख के हो कहिले मुख समेत देख्न पाइएन तर दुख भने सधै यसरी नै कतिन्जेल सगसगै हिड्ने हो टुङ्गो छैन् ।भगवान् यदि छौ भने यो परिवारलाइ खुसि देउ ।आर्थिक अवस्था कमजोर हुनु र बेलैमा उपचार नपाएपछि यस्तो अवस्था सृजना भएको रहेछ ।
हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्