Wednesday, October 27

भा’गरथी भ’ट्टको ह’त्यारा पता लाग्यो, सार्बजनिक गर्ने तयारी

February 16, 2021 279

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भा’गरथी भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्यामा सं’लग्न दो’षीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् ।डिआईजी सुवेदीले आफूहरु अ’परा’धीको नि’कट पुगिसकेकोले एक/दुई दिनभित्रै अ’पराधीलाई सार्वजनिक गर्ने बताएका हुन् ।उनले भने,‘यो घ’ट्नामा सं’लग्न अ’परा’धीलाई सार्वनिक गर्ने तयारीमा छौं । अ’परा’धी पत्ता लागिसकेको छ।’ उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै ख’टिएका छन् ।

उनी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चो’कीमा बस्दै आएका छन्। यसैबिच बै’तडीको दो’गडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय कि’शोरी भा’गरथी भट्टको ब’ला’त्का’र र ह’त्यामा सं’लग्न रहेको आ’शंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।प्रहरीको टो’लीले ती शं’कितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ ग’रिएको स्रोतको दा’बी छ । य’द्यपि अनुसन्धानलाई अ’सर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जा’नकारी चु’हाएको छैन ।भा’गरथीको ह’त्या भएको दिन ती व्यक्ति पनि घ’टनास्थलबाट ३ किलोमिटर व’र खो’चलेक बजारमा रहेको पा’इएको छ ।

र भा’गरथी खो’चलेक बजारबाट घरतर्फ ला’गेलगत्तै उनी पनि त्यहाँबाट नि’स्किएको पा’इएको छ ।‘भा’गरथी घर जान ला’गेपछि तत्काल ती व्यक्ति पनि सो’ही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।घ’टनाको अ’नुुसन्धानमा सं’लग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नि’यन्त्रणमै रहेका छन् ।भारत भा’ग्न लागेको आ’शंकामा उनलाई पक्राउ गरिएको थियो ।अनुसन्धानको क्रममा घ’टनाको समयमा उनी घ’टनास्थल नजिकै पाइएको र घ’टनामा सं’लग्न भएको पुुष्टी गर्ने केही आ’धार पनि आफूहरुसँग भएको उनको भनाइ छ ।

स्रोत भन्छ, ‘सं’दिग्धको घर नजिकै भा’गरथीको मोबाइलको ब्या’ट्री पनि फेला परेको छ ।’यद्यपि घ’टनामा उनको सं’लग्नतालाई पुुष्टि ग’र्न भे’जा’इ’न’ल स्वा’ब र घ’टनास्थलमा भेटिएको वी’र्य’को डि’ए’न’ए टे’ष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक प’द धारण गरेका व्यक्ति हुन् ।एकजना शं’कितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अ’नभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही प’क्राउ परेकाबारे कुनै जानकारी आ’इनसकेको बताउँछन् ।घ’टनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् ।

अहिले घ’टनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बो’ल्न न’मिल्ने बताउँछन् । ती अ’धिकारीले भने ‘हामी अ’पराधीको नजिक छौँ । पक्राउ प’रेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लो’जि म’निटरिङ ग’रिरहेका छौँ । अहिले धेरै कुरा बो’ल्ने अवस्था छैन ।’

प्रतिकृया दिनुहोस्