Thursday, December 2

आज आइतबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

March 14, 2021 287

काठमाडौं,नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँँ बढेको हो ।शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्