Tuesday, September 27

बो’क्सी आ’रोप’मा एउटै परिवारका ५ जनाले थाम’मा बाँ’धेर ६० वर्षीया वृद्धा’माथि कु’टपि’ट

March 14, 2021 297

मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा बो’क्सी’को आ’रो’प लगाउँदै एक वृद्धा महिला’माथि परिवारका सदस्य मिलेर सामूहिक आ’क्र’म’ण गरेका छन् । प्रहरी’का अनुसार एउटै परिवारका पाँचजनाले थाम’मा बाँ’धेर गरे’को अ’मा’न’वी’य हिसाब’को आ’क्र’म’ण’बाट ६० वर्षीया वृद्धा ग’म्भी’र घा’इते भएकी छन् ।

अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भाग’मा गहि’रो चो’ट लागे’को छ । कु’टा’ई’का कार’ण बो’ल्न पनि न’सक्ने अवस्था’मा पुगे’की वृद्धा’को सबै’भन्दा धेरै चोट अनुहारमा लागेको छ । गम्भी’र अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ ।

उपचारका लागि भर्ना गर्दा चो’टप’टक लागे’को ठाउँ’बाट भ’लभली र’ग’त ब’गिरहेको थि’यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कु’टपिट’बाट शरीर’का विभिन्न अङ्गमा लागेको चो’ट’बाट ब’गे’को र’ग’त वृद्धा’ले लगाए’का क’पडा’भरी लागे’को छ । ‘बो’क्सी’को आ’रो’प लगा’उँदै गाईवस्तु बाँध्ने थाम’मा बाँ’धेर अ’मान’वी’य ढं’ग’ले वृद्धा’माथि सा’मू’हिक आ’क्र’म’ण गरे’को पाइयो,’ उनले भने, ‘घ’टना’का बारेमा चाल पाउनसाथ उ’द्धार गर्दै वृद्धा’लाई उपचारका लागि अस्पताल लगियो ।’

उनका अनुसार उपचारमा संलग्न चिकित्सकले अवस्था ख’तरा’मु’क्त रहे’को बताए पनि नि’र्घा’त कु’ट’पि’ट गरिए’का कारण वृद्धाअवस्थाकी उनी निक्कै थलिएकी छन् । डीएसपी राईका अनुसार शुक्रबार राति १० बजेतिर भए’को कु’ट’पि’ट र आ’क्र’म’ण’बाट बे’होस बने’की उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । उठ्नलाई अर्कैको सहारा चाहिने वृद्धा घटनाका बारेमा बताउन सक्ने अवस्थामा नरहेको डीएसपी राईले बताए ।

डोरीयाका ६५ वर्षीय भीमलालसिंह गनगाईं,६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मि’लेर कु’ट’पि’ट गरे’को जानकारी उनले दिए । कु’ट’पि’ट ग’र्नेम’ध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् । श्यामलालको भने यसअघि नै नि’ध’न भइसके’को छ । हैरानी भीमलालकी छोरी हुन्

घ’टना अनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृ’द्धा’को झ’ग’डा परे’को थियो । त्यही रिसईबीका कारण बो’क्सी’को आ’रो’प लगाउँदै वृद्धा’माथि कु’ट’पि’ट भए’को पाइए’को प्रहरीले जनाएको छ । खाना खाएर राति सुतिसकेपछि हो’हल्ला गर्दै आएका गनगाईं परिवारका सदस्यले घरैबाट उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ (पाली)मा पु¥याएर थाममा बाँ’ध्दै ए’क घण्टासम्म नि’र्घा’त कु’ट’पि’ट ग’रेर बे’हो’स बनाए’को वृद्धा’का श्रीमान’ले प्रहरीलाई बताएका छन् ।

घरमा सुतिरहेकी श्रीमती’लाई बो’क्सी हो’स् भन्दै ज’बर’ज’स्ती उ’ठा’एर ल’गी कु’टे’र बे’हो’स बनाए’को देखेपछि घटना’का बारेमा आफूले गाउँलेलाई खबर गरेर प्रहरीलाई जानकारी दिएको उनले बताए । उनले था’म’मा बाँ’धे’र कु’ट’पि’ट ग’रेपछि अ’चे’त बना’एर छाडिदिएको अवस्थामा श्रीमतीलाई आफूले पाएको पनि बताए । उनका अनुसार बो’क्सी रहे’को र टु’ना’मु’ना लगाए’का कारण बिस’न्चो हुने गरेको भन्दै श्रीमती’माथि गनगाईं परिवारले बा’रम्बार दु’र’व्य’वहार ग’र्ने गरे’का थि’ए । श्रीमती’माथि अ’मा’नवी’य तरिका’ले कु’ट’पि’ट गर्ने’वि’रुद्ध उनले प्रहरीमा किटा’नी जा’हेरी दिए’का छन् ।

घटना’मा संलग्नमध्ये लखनलाल र हैरानी पक्राउ परेका छन् । उनीहरु’विरुद्ध बो’क्सी आ’रोप’को कसूर’मा मु’द्दा चला’उन अदालतबाट आइतबार म्याद थप गरेर घटना’को बाँकी अ’नुस’न्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए । घटना’मा संलग्न अन्य तीन जना फरार रहेका कारण खोजी तीव्र पारिएको उनको भनाइ छ ।

वृद्धका दुई छोरी र एक छोरा छन् । तीनै जनाको बिहे भइसकेको छ । बिहेपछि छोरा छुट्टिएर अलग्गै बस्ने गरेका कारण घरमा उनी र वृद्ध अवस्थाका श्रीमान मात्रै बस्थे ।

वडा अध्यक्ष किरणसिंह गनगाईं’ले बो’क्सी’को आ’रो’प’मा कु’ट’पि’ट न’भए’को दा’बी ग’र्दै पी’डकहरु’कै पक्षमा बोलेर घटना’लाई ढा’कछोप’को प्रयास गरेका छन् । उनका अनुसार दुई परिवारबीच विगतदेखि नै जग्गाको सिमानाका विषयमा वि’वाद थि’यो । ‘जग्गाकै विषयमा दिउँसो पनि वि’वा’द भए’को पाइ&यो । त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धा’माथि कु’ट’पि’ट गरि’ए छ,’ उनले भने, ‘जग्गाको विषय’मा झ’ग’डा भए’को हो । बो’क्सी आ’रो’प ल’गाएर कु’ट’पि’ट गरिए’को हैन ।’

वडा अध्यक्ष गनगाईंले घाइते’लाई उपचारका लागि अस्पताल लगिएको र निको भएर आइसकेपछि गाउँमै छलफल गरेर घ’टना मिलाइ’ने पनि बताए । ‘यो त्य’त्रो ठूलो घ’टना हैन,’ उनले भने, ‘जे भए पनि कु’ट’पि’ट भए’का कारण उपचार गरेर निको भई बिरामी फर्किएपछि गाउँमै छलफल राखेर आगामी दिनमा घट’ना हुने स’र्तमा दुई पक्षबीच मिलापत्र गरिने छ ।’ उनले वृद्धामा पहिल्यैदेखि रहेको मानसिक समस्याका कारण यस्तो घ’टना निम्तिए’को दाबी गरे ।

आफू पी’डित’ भएकाले वृद्धा’ले बो’क्सी’को आरोप’मा कु’ट’पि’ट गरि’यो भ’नेर आ’रो’प लगाए’को जिकिर वडा अध्यक्ष गनगाईंले गरेका छन् । ‘अर्कै परिवेशले घ’टना निम्तियो,’ उनले भने, ‘तर कु’ट’पि’ट भइसकेपछि घटना’लाई बो’क्सी आ’रो’प’जस्तो ज’घ’न्य अपराध’मा प’रिण”त गर्ने कोसिस भयो ।’ वृद्धा नै गा’ली’गलौ’ज’मा उत्रिए’पछि उनी’माथि कु’ट’पि’ट भए’को दा’बी उनले गरेका छन् । अन्नपूर्ण पोष्ट बाट साभार

प्रतिकृया दिनुहोस्