Wednesday, September 22

२० दिनकी सुत्केरी छाडेर ३ बच्चाकी आमा लियर भागे तिनिहरुलाई भेट्नको लागि सबैले शेयर गरौं

March 17, 2021 425

यो समचार पनि पढ्नुहोस।
ढुङ्गा प’काएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घ’टना घ’टेकाे छ ।कोरोना भाइरस (को’भिड १९) स’ङ्कटका कारण केन्यामा गरिबीसँग जु’धिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ ।आठ बच्चाकी ती महिलाको नाम पे’निना ब’हाती कि’त्साओ हो पे’निना नि’रक्षर र विधवा छिन् । उनी मानिसहरुकोकपडा

धोएर आफ्नो र बच्चाको गु’जारा गर्थिन् तर कोरोनाभाइरस सङ्क्रमण फै’लिएपछि उनको काम ठप्प भएको छ ।पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन ।यस कारण उनले ब’च्चाहरुलाई भु’लाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् ।उनकी एक जना छिमेकीले बच्चाहरु रो’एको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी

थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन्।पे’निनाको क’हानी सुनेर मा’निसहरुले उ’नका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पे’निनाकी एक जना छिमेकीले उनको बैंकमा ए’काउन्ट खोलिदिइन्, जसको माध्यमबाट पे’निनाले रकम प्राप्त गरिन् ।के’न्याका मा’निसहरु यति द’यालु हुन्छन् भनेर न’सोचेको पे’निना बताउँछिन् ।

प्रतिकृया दिनुहोस्