Saturday, September 18

२२ वर्षीय मोडलसँग विवाह गर्दै प्रदेश १ का मुख्यमन्त्री राई

January 17, 2021 509

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाहबन्धनमा बाधिने भएका छन् । उनले २२ वर्षीय मोडल ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

५१ वर्षका मुख्यमन्त्री राईले आफूभन्दा २९ वर्ष कान्छी युवतीसँग विवाह गर्न लागेका हुन् । शेर्पा मिस मङ्गोल–२०१८ को उपाधि बिजेता हुन् । उनको पुर्ख्यौली घर सङ्खुवासभा भएपनि हाल काठमाडौंमै बसोबास गर्दै आएकी छिन्।

विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुने बताईएको छ ।

प्रतिकृया दिनुहोस्