Tuesday, October 26

श्रीमानले विवाह भएको पाँच वर्ष सम्म पनि नछोएपछि ‘सु-साइड’ गरेकी प्रियाको त्यो नोट, जसले संसारलाई रूवायो‘

January 17, 2021 507

एजेन्सी । मृत्यु रोज्नुअघि उनले फेसबुकमा सु सा इ ड नोट लेखेकी थिईन् । उक्त नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा आएको हो ।

अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) की डाक्टर प्रिया वेदीले नोट लेख्दै देह त्या ग गरेको घ ट नाले संसारभर चर्चा पायो।

विवाहपछि सजाएका सपना सबै भताभुङ भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै देह त्या ग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

देह त्या ग अघि उनले फेसबुकमा नोट लेखेकी थिईन् । उक्त नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा रहिरह्यो ।

‘विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शा री रि क स म्ब न्ध का लागि मेरा श्रीमान् तयार भएनन् ?

उनले फेसबुकमा लेखेको नोट यस्तो थियो हेल्लो,म पछिल्लो पाँच वर्षदेखि डा. कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु । दाम्पत्य जीवनको महत्वपूर्ण अंश यो अवधिमा हामीबिच कहिल्यै भएन ।

विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन मेरा श्रीमान् तयार भएनन् ’

एकदिन मैले फे क इमेल आइडी भेट्टाएँ, जसको माध्यमबाट मेरा श्रीमान् सम लिं गी हरुसँग कुरा गर्थे, पो र्न साइटहरु हेर्न गर्थे ।

यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नु पहिलेका थिए । जब मैले यसबारे श्रीमान्सँग कुरा राखेँ । उनले भने, ‘मेरो इमेल कसैले ह्या क गरिदिएको छ ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्